दफा २८
उम्मेदवारको परिचयपत्र
: दफा २४ बमोजिम अन्तिम नामावलीमा कायम रहेको उम्मेदवारलाई निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमको परिचयपत्र दिनेछ ।